Saturday, January 2, 2016

china president

सी जिनपिङ नेपाल आउने

नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ।
 
 तिब्बत रेलमार्ग काठमाडौँसम्म विस्तार गर्ने, तेलको पाइपलाइन जोड्ने लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल चीन सम्बन्धमा ब्रेक थ्रु हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्न बेइजिङले तयारी थालेको छ। नगरिक दैनिकमा समाचार छ। 
 
बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुई पक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महत्व पाएको थियो । चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनवाट पनि उच्च भ्रमण हुने प्रतिवद्धता आएको छ ।https://www.facebook.com/Farwestern-Nepali-1545268759075859/?ref=hl

1 comment:

  1. The Ultimate Guide to The Casino & Gaming Industry - DrmCD
    A full-on guide to gaming, including information on games, promotions, bonuses, and 안성 출장안마 more! A look 과천 출장안마 at the industry's 울산광역 출장안마 most popular 동두천 출장마사지 brands and casinos, 평택 출장안마

    ReplyDelete